Home हेडलाईन

हेडलाईन

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

काठमाडाैँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरेलले ४४ सय ७४ मत ल्याएर...

संसद्को अङ्कगणित फेरबदल नहुँदासम्म गठबन्धन रहन्छ : गृहमन्त्री खाँड

म्याग्दी । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली...

सत्ता गठबन्धनले चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ...

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

काठमाडाैँ । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ ।

‘ईपीएस’मार्फत रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ ।

वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने

काठमाडाैँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ ।

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न भएको छ । चार...

७१ निर्वाचन आयुक्त हटाएर नयाँ नियुक्ति

काठमाडौँ । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तलाई हटाएर नयाँ नियुक्त गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७१ जना...

संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम टुंग्याउँछु : कानुनमन्त्री

काठमाडौँ । गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेलगत्तै...

निर्वाचन आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगको आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । बिहीबार पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको टोली आयोग पुगेर...