Home हेडलाईन

हेडलाईन

आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई विधि मिचेर बढुवा गरिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रिट निवेदन लिएर सर्वोच्च अदालत...

कार्यकुशलता र कार्यक्षमताको आधारमा आईजीपी नियुक्त : गृहसचिव पाण्डे

काठमाडौँ । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् ।

आईजीपीद्वय सिंह र अर्याललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार बिहान...

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

काठमाडौँ । स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह...

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल नियुक्त

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको...

समझदारी गरेर निर्वाचनमा जान गठबन्धनको निर्देशन

काठमाडौँ । सत्तारुढ ठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन...

राजपत्रमा छापियो एमसीसी सम्झौता, अब कार्यान्वयनको चरणमा प्रवेश

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । प्रतिनिधिसभाको फागुन...

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

काठमाडाैँ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण...

स्थानीय तह सदस्य निर्वाचन : ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी

काठमाडाैँ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।...

चुनाव चिन्ह प्रदान गर्दै आयोग : जगन्‍नाथलाई भुइँकटर, बालेनलाई लौरो,गोपाललाई आँप

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । भरतपुर...