कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमन गरेर कैफियत भेटिएका सहकारीलाई सुधार गर्न निर्देशन दिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकारी...
गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्रमा भेटियो प्राचीन इनार
लुम्बिनी (मर्चवार) । गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आइएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ ।
अतिक्रमित संरचना भत्काउँदै नेपालगञ्ज उपमहानगरपालिका
राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ ।
नेपालगञ्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी...
अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे
नेपालगञ्ज । बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने,...
वन्यजन्तुका लागि ८३ पोखरी निर्माण
खजुरा । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ ।
बजेट अभावमा पूरा हुन सकेन लुम्बिनी गुरुयोजना
काठमाडौं। विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको गुरुयोजना आवश्यक बजेट अभावमा पूरा हुन सकेको छैन।
राष्ट्रियसभा, संघीयता सवलीकरण तथा राष्ट्रिय...
व्यावसायिक पशुपालन गर्दै बीस वर्ष दुबईमा रोजगारी गरेर फर्किएका बाबुराम
देउखुर (दाङ) । घोराही उपमहानगरपालिका–६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएक छन् । बीस वर्ष दुबईमा रोजगारी गरेर...
खडेरीले धानको बीउ राख्नै समस्या
राँझा (बाँके) । खडेरीले खेतबारी सुक्खा भएपछि बाँकेका किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको छ। जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले...
खानेपानीको समस्या झेल्दै घोरदौराबासी
दाङ। घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै अब...