Home लुम्बिनी

लुम्बिनी

बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने

गुलरिया (बर्दिया) । बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको...

सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

राँझा (बाँके) । बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार...

नेपालगञ्जको प्रतिकार्य योजना अद्यावधिक गरिँदै

खजुरा (बाँके) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न लागेको छ । नगरमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका...

उमुसमुकुस गर्मीमा काम गर्न बाध्य छन् मजदुर, दिनभर कमाइ भयो ७८ रुपैयाँ

बाँके । रामारोशन तेली बुधबार चर्को घाममा छातामुनि ग्राहकको पर्खाइमा थिए । बाँकेस्थित नेपाल टेलिकम कार्यालय परिसरको पेटीमा उनले मोची (जुत्ता सिलाउने...

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा...

चिनियाँ सांस्कृतिक मामिला प्रशासनमन्त्रीसहितको टोलीद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी । चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले बुधबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चीनको धार्मिक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट उडान सुरु गर्न चिनियाँ मन्त्रीको ध्यानाकर्षण

भैरहवा (रुपन्देही) । लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका...

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका...

‘अर्ग्यानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता

अर्घाखाँची । अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्ग्यानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ । यसका लागि जनता...