दुर्घटना कम गर्न सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’
बाँके । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका...
रोल्पामा भीरबाट लडेर युवकको मृत्यु
रोल्पा । रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ। पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका...
बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग
खजुरा (बाँके) । थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ ।...
दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन
घोराही (दाङ) । दाङमा वार्षिक छसय नौ टन माछा उत्पादन हुने गरेको छ । केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको...
लुम्बिनीमा विषयगत समितिको सभापतिको निर्वाचन पुस १७ गते हुने
तुलसीपुर । लुम्बिनी प्रदेशमा ६ विषयगत समितिको सभापतिको निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले सोमबार सूचना जारी गरी यही...
जानकीमा पहिलो पटक ११ कक्षाको पढाइ हुँदै
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम...
किसानलाई बरदान बन्दै भेरी शीत भण्डार
राँझा (बाँके) । पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना...
विश्वशान्तिधाम निर्माण पुनः सुरु
बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धाम पुनः निर्माण गर्न थालिएको छ । शनिबारदेखि पुनः धाम निर्माण गर्न थालिएको हो।
समूहमा आबद्ध भई आर्जनमा जोडिँदै मुक्त कमलरी
देउखुरी (दाङ) । पछिल्लो समय दाङका मुक्त कमलरी महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दैछन् ।
घोराही उपमहानगरपालिका–२ निमुरियाकी...
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
पाल्पा । कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना...