Home लुम्बिनी

लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोलि विश्वासको मत लिने

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भएपछि मंगलबार दिउँसो १...

एक महिनामै उप्कियो नेपालगञ्ज रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

बाँके । बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’...

महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

राँझा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ । डुडुवाको वडा...

गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

गुल्मी । गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका...

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका-९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। खोलामा पुलको...

सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

घोराही (दाङ) । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत...

चर्चमाथि पहिरो खस्योः एक जनाको मृत्यु, एक घाइते

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका – २ मूलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान...

पहिरो गएपछि गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध

गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र...

शिलान्यासमै सीमित छ नौवस्ता औद्योगिक क्षेत्र

बाँके । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि काम सुरु हुन सकेको छैन । 

पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग

रामपुर (पाल्पा) । पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४,...