गुल्मीमा काठका भाँडा बनाउने चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मी । पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रुपमा...
रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते
त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९...
घोराहीमा सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
दाङ । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व
गुलरिया (बर्दिया) । पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नम्बर ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र...
दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
दाङ । दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको...
मकैको चटपटे बेचेर आत्मनिर्भर बन्दै २८ वर्षीया सारती
दाङ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट...
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका...
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
घोराही (दाङ) । घोराही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री आचार्यले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको...