शुद्धोधन र कञ्चनको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी
रूपन्देही । स्थानीय तह निर्वाचनअन्तर्गत यहाँका दुई पालिकाको नतिजा आएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद...
डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा नरेन्द्र चौधरी...
देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले निर्वाचित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।
देवचुली नगरपालिका प्रमुखमा एमालेका...
तानसेन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी
पाल्पा । पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत...
बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई...
राप्ती गाउँपालिकाकाे अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा एमाले विजयी
तुलसीपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । माओवादी केन्द्रका प्रकाश विष्टले प्रतिस्पर्धी नेकपा...
तानसेन नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र) विजयी
पाल्पा । पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत...
बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी
बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा नेकपा(माओवादी केन्द्र) विजयी भएको छ ।
नेपाली कांग्रेसका प्रमुख पदका दीपकजङ्ग शाहलाई पराजित...
रुकुमपूर्वककाे सबै स्थानीय तहमा माओवादी विजयी
रुकुमपूर्व । रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका...
रुकुमपूर्वको भूमे गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी हासिल गरेको छ । भूमेमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले विजयी...