दाङमा ५३७ सडक ट्रयाक खन्ने क्रममा ऐतिहासिक सिक्का भेटिए
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् ।...
रुपन्देही जिससमा कांग्रेसको नेतृत्व
रूपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली...
भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन
रूपन्देही । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । जनतालाई सम्पत्तिको मालिक...
दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार
दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ ।
दाङको तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनसहित एकजना पक्राउ
बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई पक्राउ गरेको छ । जजिराको जहाजबाट आएका पाल्पा रिब्दिकोटका राजेन्द्र कुँवरले...
पाल्पा–बुटवल सडकखण्डः टिपर चलाउन रोक
रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १...
सिकलसेल रोकथाम गर्न रगतजाँच गरेर विवाह कुण्डली मिलाउन सुझाव
नेपालगञ्ज । थारू समुदायमा देखिने सिकलसेल रोग रोकथामका लागि रगतजाँच गरेर विवाह कुण्डली मिलाउन चिकित्सकले सुझाव दिएका छन् ।
बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ
राेल्पा । एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा...
धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने करेन्ट लागेर दाङमा एकजनाको मृत्यु
दाङ । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो...
कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार
पाल्पा । कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा ¥याफ्टिङ गर्ने क्रममा बिहीबार...