Home लुम्बिनी

लुम्बिनी

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी...

कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम

नेपालगञ्ज । बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन् । नेपालगञ्ज...

बाँकेमा बढ्यो चुनावी सरगर्मी

बाँके । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । बाँकेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता...

बाँकेको नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

बाँके । बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४...

सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने

नेपालगञ्ज । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । बाँकेका प्रमुख...

कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय...

इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै

कपिलवस्तु । नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् । यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन...

दाङका सामुदायिक वन डढेलोको उच्च जोखिममा

दाङ । दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । चुरे क्षेत्रमा रहेका सामुदायिक वन...

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

राझाँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके,...

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

काठमाडौँ । हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका...