Home लुम्बिनी

लुम्बिनी

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू आन्दोलित

बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले आन्दोलन शुरू गरेको छ । आइतबार मध्यरातिदेखि पेट्रोलियम पदार्थमा...

स्वर्गद्वारीबाट फर्किँदै गरेका दुई भारतीय नागरिक पहिराले बगाउँदा बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको...

बुटवलको तिनाउ नदीमा शव फेला

बुटवल । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर...

हातहतियार र लेनदेन मुद्दाका दुई पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

चन्द्राैटा । कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता...

किसानलाई सूर्यमुखी स्याहार्ने चटारो

रामपुर । कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन...

दाङमा ५३७ सडक ट्रयाक खन्ने क्रममा ऐतिहासिक सिक्का भेटिए

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् ।...

रुपन्देही जिससमा कांग्रेसको नेतृत्व

रूपन्देही । जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली...

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । जनतालाई सम्पत्तिको मालिक...

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार

दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । दाङको तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया...