Home लुम्बिनी

लुम्बिनी

छोरीलाई उच्च शिक्षा पढाउन बजेट विनियोजन

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउन लागि बजेट विनियोजन गरिएको । गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै...

सामाजिक न्यायसहितको समुन्नत नेपाल निर्माण गर्ने दायित्व छ : प्रदेश प्रमुख शेरचन

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशलाई सामाजिक न्यायसहित समानता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व राज्यको नेतृत्वमाथि आएको बताएका छन् ।

बाँकेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बाँके । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा...

उमेरले छ दशक, सङ्गीतमा  जवानीकै जोस

पाल्पा । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले...

बालबालिका हराउँछन्, भेटिँदैनन्

दाङ । दाङमा गएको आर्थिक वर्ष २०७८/७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक...

बाँकेमा अधिकांश खानेपानी आयोजना अधुरो

खजुरा । बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन् । निर्माणाधीन आयोजनामध्ये चार/पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा...

रामपुरमा रक्तसञ्चार केन्द्रको अभाव

रामपुर । पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शय्यामा सञ्चालित सो अस्पताललाई ५० शय्यामा...

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा

भालुवाङ । लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख...

रित्तिदै जलभण्डार, मरुभूमि बन्दै मधेस

लुम्बिनी । बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ । तीस वर्षअघि स्थापना हुँदा...

सुत्केरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर

दाङ । रोल्पा नगरपालिका–५ का २३ वर्षीया सीता नेपाली प्रसूति सेवा लिनका लागि चार दिनअघि स्थानीय अस्पतालमा भर्ना भए । चिकित्सकले उनको...