Home लुम्बिनी

लुम्बिनी

चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर

दाङ । टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँडेका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व...

लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी पर्यटन सर्किट बनाउने योजना अगाडि सारेको बताएका छन् ।

कीर्ते मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य केसी जेल चलान

दाङ । नेपाली कांग्रेसबाट विजयी लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन् । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले...

जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु

नेपालगञ्ज (बाँके) । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली...

आज अट्वारी पर्व मनाउँदै थारु समुदाय, पश्चिम नेपालका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुमधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने, पायो ५० सिट

तुलसीपुर । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि...

नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु, स्थानीयवासी भयभित

राँझा। बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन्। नरैनापुर गाउँपालिका–६ गंगापुरस्थित सोनवर्षा निवासी...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी...

गैँडाको आक्रमणबाट पथप्रर्दशकको मृत्यु, पर्यटक र चौकीदार घाइते

गुलरिया (बर्दिया)। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक पथप्रदर्शक (गाइड)को मृत्यु भएको छ भने विदेशी पर्यटकसहित दुईजना...

अगैया–नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज

नेपालगञ्ज । अगैया–नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज...