Home लुम्बिनी

लुम्बिनी

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१...

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन विजयी

दाङ । लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट...

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन् ।...

पाल्पामा मतदाता नामावली सङ्कलन स्थगित

पाल्पा । पाल्पामा मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ । मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोभिड १९ सङ्क्रमणको जोखिम बढी हुने...

रुपन्देहीमा दुई जनाको शव फेला

रुपन्देही । रुपन्देहीको देवदहमा आज दुई जनाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जङ्गलमा एक बालिका र...

संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणका चपेटामा

तुलसीपुर । दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र...

सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न प्रहरी सक्रियता

बाँके । नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा...

ट्रकको ठक्करबाट एकको मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा...

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानकाे हत्या

राेल्पा । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति...

लुम्बिनीमा प्रदेश आइतबार सार्वजनिक बिदा

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको...