Home लुम्बिनी

लुम्बिनी

टरिगाउँ विमानस्थलबाट अब मंगलबार पनि उडान हुने

दाङ । दाङस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले...

पाल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु

रामपुर। यहाँको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर आज एक पुरुषको मृत्यु भएको छ। खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर...

‘कृषिमा आमूल परिवर्तन व्यावसायिकरण र यान्त्रिकरणबाट मात्रै सम्भव’

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायिकरण र यान्त्रिकरण जरुरी रहेको बताएका छन् ।

रामपुर नगरपालिकाभित्र एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

रामपुर (पाल्पा)। पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ। धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय...

गन्तव्यमा पुग्ने सजिलो माध्यम अटोरिक्सा

राँझा (बाँके) । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटो रिक्सा सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवागमनमा सहज भएको छ । सदरमुकाम नेपालगञ्जबाट ४४...

तुलसीपुरमा बलेनन् ‘हाइमास्ट लाइट’

तुलसीपुर । दाङको तुलसीपुरमा हाइमास्ट लाईट निर्माण गरिएको तीन महिना हुँदा पनि विद्युत् जडान नहुँदा बाल्न सकिएको छ । तुलसीपुरका विभिन्न चार...

गाउँमा कपाल काटिदिने कोही छैनन्, विद्यार्थीले एक–आपसमा कपाल काट्छन्

दाङ । गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय...

नेपालगञ्जको सडकमा रोपिए जकरान्दाको बिरुवा

जानकी । नेपालगञ्जका सडकमा जकरान्दा फूलका बिरुवा रोपी  सफा, स्वच्छ, हराभरा सहर बनाउने अभियान सुरु भएको छ ।   हरित अभियन्ताले...

आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

राँझा । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेकोे छ । भारतलगायत तेस्रो मुलुकबाट आयातीत औलो रोगका...

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।