Home लुम्बिनी

लुम्बिनी

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल...

संसदीय टोलीद्वारा जिल्ला कारागार बाँकेको स्थलगत अनुगमन

नेपालगञ्ज । संसदीय टोलीले जिल्ला कारागार बाँके र जयन्दु बाल सुधारगृहको बुधबार स्थलगत अनुगमन गरेको छ । प्रतिनिधिसभा, कानुन...

बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप

नेपालगन्ज । बाँकेमा गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको छ । एक लाख पाँच हजार एक सय पाँच गाईभैँसीलाई उक्त खोप लगाइएको हो ।

बागेश्वरी मन्दिरमा तामाको छाना

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि...

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

जानकी (बाँके) । गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ ।

मुक्तकम्लरीले सञ्चालन गरेको सहकारीलाई सहयोग

तुलसीपुर (दाङ) । मुक्तकम्लरीले सञ्चालन गरेको दाङ तुलसीपुर–१८ स्थित गन्यारी कृषि सहकारी संस्थालाई कुखुरापालन गर्न पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले एक...

पाल्पामा एक किशोरी मृत फेला, हत्याको आशङ्का

पाल्पा । पाल्पामा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा स्थानीय १८ वर्षीय किशोरी पद्मा विश्वकर्मा मङ्गलवार बेलुका...

पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता !

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको ८ नम्बर वडाले पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिने नियम ल्याएको छ ।

बिवाह गरेको चार महिनामै श्रीमतीको हत्या, २२ वर्षीय श्रीमान् पक्राउ

बाँके । बाँकेको कोहलपुरमा श्रीमती हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल...

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बाँके । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ ।...