Home लुम्बिनी

लुम्बिनी

वर्षौंपछि हात लाग्यो पुर्जा

रामपुर। रसिदका भरमा दुःखले किनेको घरघडेरीको प्रमाण पुर्जा नपाउँदा ढालबहादुर मल्ललाई निकै पिरोल्थ्यो। हातमा जग्गाधनी प्रमाण पुर्जा नहुँदा किनबेच, बैंकबाट ऋण झिक्न...

राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउँछौं : मुख्यमन्त्री चौधरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय शय्याको बनाउने बताएका छन्। सोह्रौँ...

बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ...

दाङमा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै

देउखुरी । घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गरेकी थिईन् । गाउँकै मन मिल्ने...

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा बाँकेका ११ आयोजना प्राथमिकतामा परेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण...

बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

जानकी। “हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो...

लुम्बिनीमा कानुन निर्माण प्रभावकारी, कार्यान्वयन फितलो

लुम्बिनी । जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५...

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पोखरी

जानकी । बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका लागि पानी पोखरीको व्यवस्था गरिएको छ । तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा...

प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताए छन् ।

सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ  ।