Home लुम्बिनी

लुम्बिनी

सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् । सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा...

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते

दाङ। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, नौ घाइते भएका छन्। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन...

कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

भैरहवा (रुपन्देही) । रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ छन्...

कृषि उपकरणको प्रयोगले किसानलाई सहज

घोराही (दाङ) । दाङमा कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका किसानलाई सहज भएको छ...

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

दाङ । दाङमा बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन् ।

विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगञ्ज । नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात...

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय

पाल्पा । पाल्पा रामपुर नगरपालिकाका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरुको...

दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा

दाङ । जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए । उनले भने, “अहिले तिहार...

राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण

दाङ । दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन्...

बजेट अभावमा योजना अलपत्र

बाँके । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक...