सिनेमा हललाई नवीकरण गरेर संचालन गर्न चलचित्र विकास बोर्डको आग्रह
काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्र घर (सिनेमा हल) हरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
दक्षिण भारतीय अभिनेता एवं नेता बिजयकान्तको कोरोनाबाट निधन
हैदाराबाद । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ । उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि...
ओस्कार विजेता फिल्म प्यारासाइट फेम अभिनेता क्युन मृत फेला
काठमाडौँ । ओस्कार विजेता फिल्म प्यारासाइटका अभिनेता ली सुन क्युनको निधन भएको छ ।
दक्षिण कोरियाको सोलस्थित सेन्ट्रल सोल...
अरबाज खानले गरे दोस्रो विवाह
मुम्बई । बलिउड अभिनेता अरबाज खानले दोस्रो विवाह गरेका छन् । निर्माता निर्देशक अरबाज खानले मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका...
पर्दामा नयाँ अनुहार
काठमाडौँ । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई...
यस्तो छ मेनुकाले गाएको ‘सालार’को गीत
काठमाडौँ । गायिका मेनुका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’ को गीत सार्वजनिक गरिएको छ । ‘सुरज ही छाव बान्के’ बोलको गीत युट्युबमार्फत...
‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न
काठमाडौं । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ ।
‘गाउँ आएको बाटो’ आगामी जेठ १८ मा प्रदर्शन हुने
काठमाडौँ । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन...
चलचित्र ‘११ः५५’ निर्माणको घोषणा
काठमाडौँ । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने...
चलचित्र निर्माता संघ र चलचित्र संघबीच शेयर बाँडफाँटमा सहमति
काठमाडौं । चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच शेयर बाँडफाँटमा सहमति जुटेको छ । चलचित्र प्रदर्शनवापतको आयमा हुने बाँडफाँटमा दुई संघबीच...