Home प्रवास

प्रवास

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।

जापानको कोबायाशी फाउण्डेशनद्वारा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ पुरस्कृत

डा सुदीपलाई ‘कोबायाशी पुरस्कार–२०२०’ प्रदान नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायाशी फाउण्डेशनले नेपाल...

नआरएनएको विधान संशोधनका लागि तदर्थ समिति गठनको तयारी

काठमाडाैँ । प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति...

‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक

खेम्स क्लिनिङका खेम शर्माले लेख्नुभएको पुस्तक ‘स्वर्णिम रहस्य’ सार्वजनिक भएको छ । अष्टे«लियाको राजधानी सिड्नीको रक्डेलस्थित इन्द्रेणी फक्सन सेन्टरमा नेपाल पत्रकार सङ्घ...

गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा

५ भदाै । गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा...

एनआरएनए ११ औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन

लण्डन। परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद को अध्यक्षतामा ११ औं गैरआवासीय नेपाली संघ विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन भएको छ।

एनआरएनएको आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल...

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार

२३ भदाै । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय...

मलेसियामा एक नेपालीको मृत्यु

१ कात्तिक । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका...

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

३ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा...