Home खेलकुद

खेलकुद

आहा ! राराको फाइनलमा सङ्कटा

गण्डकी । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा ! रारा...

आइसीसी यू–१९ विश्वकप छनौंट : नेपाल आज युएईसँग खेल्दै

काठमाडौँ । आईसीसी १९ वर्षमुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज (बिहीबार) घरेलु टोली युएईसँग खेल्दैछ । खेल आजमानस्थित...

प्रधानमन्त्री कप क्रिकेटमा आज बागमती र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्ने

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ ।  आज हुने खेलमा बागमती प्रदेश र लुम्बिनीबीचको...

भारतीय तरकारीमा निर्भर भान्सा

काठमाडौँ । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो...

पाकिस्तानलाई हराउदै बंगलादेशले जित्यो एशियन गेम्सको क्रिकेटमा काश्य पदक

काठमाडौँ । बंगलादेशले एशियन गेम्सको क्रिकेटमा काश्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाई डीएलमेथड अनुसार ६ विकेटले पराजित गर्दै...

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

काठमाडौँ । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ...

हैदराबादलाई हराउँदै चेन्नई तेस्रो स्थानमा

एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२३ को २८ औं खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । ओपनर...

महिला दश हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्...

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई

रामपुर । पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ । जिल्ला भलिबल सङ्घ नवलपुरलाई...

विश्वकपमा छनौट नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख नगद पुरस्कार दिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टिमलाई ५० लाख नगद पुरस्कार दिने भएको छ ।