Home खेलकुद

खेलकुद

प्रचण्डद्वारा पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।

एन्फा महिला लिगः वालिङ नगरपालिका र कोशी प्रदेश विजयी

काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा...

कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

सुर्खेत। पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको...

राष्ट्रिय महिला तथा पुरुष भलिबलः न्यू डायमण्ड र एपिएफ फाइनलमा

कास्की । पोखराको लामाचौरमा जारी ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत आज सम्पन्न खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स...

यसरी बनिन् पलेशा ऐतिहासिक ओलम्पियन

काठमाडौं । पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकामा...

पारालम्पिकमा कास्य पदक विजेता पलेशा राष्ट्रपति पौडेलबाट सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा...

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि बर्षाले रद्ध भएको छ । नेपाल क्रिकेट...

पलेशालाई काठमाडौं महानगरपालिकाबाट ५ लाख नगदसहित सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख नगदसहित सम्मान गरेको छ...

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले...

पलेशाको विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराँइदै

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय...