Home कला साहित्य

कला साहित्य

अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

३० साउन । विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल...

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ – भूपी शेरचन

दिनभरिसुकेको बाँसझैँआफ्नो खोक्रोपनमाथिउँघेर,पछुताएर,दिनभरिरोगी मलेवाझैँआफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,घाउहरु कोट्ट्याएर,दिनभरिसल्लाघारीझैँ एकलासमाअव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,दिनभरिपाते च्याउझैँधरती र आकाशको विशालतादेखि टाढाएउटा सानो ठाउँमा आफ्नो...

दुई बालकृति लोकार्पित

१५ साउन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गरेका छन् । उनले बाल...

गन्धर्व सङ्ग्रहालय र सांस्कृतिक केन्द्र निर्माण

७ साउन। वाग्मती प्रदेश सरकारले चितवनको माडीमा एकीकृत नमूना बस्ती र गन्धर्व सङ्ग्राहालय तथा सांस्कृतिक केन्द्र निर्माण गरेको छ । माडी नगरपालिका–८...

‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा, छ जनालाई सम्मान गरिने

७ साउन । संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ ।...

कविता- ‘भिखारी’

-लक्ष्मी प्रसाद देवकाेटा हेर भिखारी अडि अडि आयोकरुण दृष्टिले नजर उठायो ।गाढा दुखको मौन प्रकाश ।झिना आशा-तार बजायोघाम उज्यालो...

सुदूरपश्चिम सरकारद्वारा तीन स्रष्टा सम्मानित

२९ असार । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।...

भानुजयन्तीका अवसरमा स्रष्टा सम्मान

२९ असार । चितवन साहित्य परिषद् (चिसाप) ले २०८ औँ भानुजयन्तीका अवसरमा साहित्यकार तथा कलाकारलाई सम्मान गरेको छ । परिषद्द्वारा आज...

भानुभक्त आचार्य- ‘घाँसी’

भर् जन्म घाँस तिर मन् दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धि कस्तोम भानुभक्त धनी भैकन...

भानुभक्त आचार्य – ‘वधु शिक्षा’

प्रस्तावनाएक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।सून्याँ दन्तबझान आज...