Home कला साहित्य

कला साहित्य

राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी

काठमाडौँ । यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश...

दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ ।...

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’ 

काठमाडौं । चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज...

शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई

काठमाडौं । साहित्य सृजनामा जुटेकी वेदकुमारी न्यौपाने (गोरखा)लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा...

कलाकार किरण केसीको गीत सार्वजनिक

काठमाडौं । ‘राता मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय छन् । पछिल्लो समय साङ्गीतिक...

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ। नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ। गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै...

‘तै मायाको’मा सुनिल र एलिशाको रोमान्स

काठमाडौं । गायक प्रदीप कार्कीको स्वर रहेको 'तै माया'को बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल...

‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने

काठमाडौं । बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो  ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने...

‘नीरफूल’को टेलर सार्वजनिक

काठमाडौं । आउँदो २६ जेठमा देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को शक्तिशाली भुकम्प...