नेपालमा जलस्रोत र नवीकरणीय ऊर्जामा सहयोग गर्न अष्ट्रेलिया इच्छुक
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरूबीच...
तत्काल दूधको मूल्य बढाउन किसानको माग
चितवन । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् ।
उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन...
प्रतितोला ४०० ले घट्यो सुनको मूल्य
काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन...
‘विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन’- अर्थमन्त्री शर्मा
काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताएका छन् । अर्थतन्त्रका जानकारहरूसँग आज भएको...
एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ ।
नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट
काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ ।
शेयर कारोबार...
कालीकोटमा औद्योगिक ग्राम बन्दै
कालीकाेट । कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा शुभकालिकालाई...
अव्यवहारिक शुल्क रोक्न मोरङ व्यापार सङ्घकाे आग्रह
माेरङ । मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क÷जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त
काठमाडाैँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले...
वीरगञ्ज नाका हुँदै नेपाली वस्तुको निर्यातमा वृद्धि
वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो...