नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक...

प्रतितोला रु १००ले बढ्यो सुनको मूल्य

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो...

नेप्सेमा ४० अङ्कको गिरावट

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक...

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

बैङ्कसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

चितवन । कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण...

सुनको मूल्य प्रतितोला रु ९२ हजार ५००

काठमाडाैँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला रु ९२ हजार...

विद्युतीय कारोबार गर्दा सजग र सुरक्षित रहन राष्ट्र बैंकको सुझाव

काठमाडौँ । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र...

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

काठमाडाैँ । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस...

१८ करोड २७ लाख राजस्व छली गरेको आरोपमा चार विरुद्ध मुद्दा

काठमाडाैँ । राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा...

भ्यालेन्टाइन डे नजिकिँदै , बढ्न थाल्यो रातो गुलाबको माग

काठमाडाैँ । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ...