सुन प्रतितोला रु एक सयले बढ्यो

२४ असाेज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल...

करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत

२३ असाेज । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी...

प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य

२२ असाेज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन...

तरलताको समस्या समाधान गर्न परिसङ्घको आग्रह

२१ असाेज । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकामा नेपाल उद्योग परिसङ्घले ध्यानाकर्षण भएको जनाएको...

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

२१ असोज । हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण...

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण

२१ असाेज । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा...

वीरगञ्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन

२१ असाेज । मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी...

लुम्बिनी प्रदेशसभा बैठक: प्रतिस्थापन विधेयक पेश

२० असाेज । लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ । प्रदेश सरकारका आर्थिक...

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

२० असाेज । नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य...

सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा इच्छाराज तामाङसहित १२ पक्राउ

१९ असाेज । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ ।