मह गाउँको परिचय दिँदै दगाम
तनहुँ । परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का...
तरकारीका बिरुवा बेचेर मनग्य कमाइ
रामपुर । सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौंँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ...
अर्थमन्त्री समक्ष अर्थतन्त्र जोगाउन समन्वय एवं सहकार्यको आग्रह
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वय गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष...
हिउँदेबालीका ४३ हजार मेट्रिक टन मल मौज्दात : कृषि मन्त्रालय
काठमाडौँ । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि...
रोल्पाका सुन्तला दाङका बजारमा
देउखुरी । रोल्पाको माडी गाउँपालिका–५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आएका छन् । रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार...
चितवनका तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा
चितवन । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन्...
दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ...
प्रतिताेला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ ।
जसअनुसार सुनको मूल्य...
बारामा तेलहन खेती बढ्यो
कलैया । यस वर्ष बारामा तेलहन खेतीका क्षेत्रफल वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ३० हेक्टर क्षेत्रफल अर्थात् किसानले १०...