प्रतितोला रु चार सयले बढ्याे सुनको मूल्य
काठमाडाैँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन...
पशुपक्षी पाल्ने किसानले निर्ब्याजी ऋण पाउने
काठमाडाैँ । पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी ऋण दिने भएको छ ।...
किसानलाई धान बिक्री गर्न असहज
वीरगञ्ज । ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन्।
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
रामपुर । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही…।’ गायक पशुपति शर्माको यो गीत नारायण...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौंँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ...
पुगेन भैरहवा भन्सारको लक्ष्य
बुटवल । भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा...
ओरेण्टल कोअपरेटिभका चार हजार पीडितले पैसा माग गर्दै बुझाए निवेदन
काठमाडाैँ । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म चार हजार एक सय ३२ पीडितले निवेदन...
थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति
काठमाडौँ । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप...
अलैँचीको रेसाबाट मनग्य आम्दानी
ताप्लेजुङ । पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको...
नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ ।
महासङ्घले सोमबार...