विदेशबाट फर्किएका युवाको सहकारी : एक वर्षमा ४४ लाखको दूध बिक्री

बागलुङ । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैंयाँको दूध बिक्री गरेको छ ।

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले...

निजी क्षेत्रलाई विश्वासमा लिँदै सरकार, विरोधका कार्यक्रम स्थगित

काठमाडौँ ।   नयाँ सरकार गठन भएसँगै निजी क्षेत्र आफ्ना माग सम्बोधनका लागि दौडधुपमा लागेको छ । निजी क्षेत्रका सङ्घ–संस्थाले आफ्ना...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ...

अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

काठमाडौँ । नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने...

बिरुवा बिक्री नहुँदा कालीकोटका नर्सरी व्यवसायी सङ्कटमा

मान्म । कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु...

झोलुङ्गे पुल बनेसंगै कृषि उपजको बजारीकरणमा सहज

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोगी भएका छन् । यसका साथै...

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

रुकुम(पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ...

खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

लहान । सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया...

भैँसीपालनबाट मनग्य आम्दानी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेकी छन् । “विदेश गएर पसिना बगाउनुभन्दा...