फुकोट कर्णाली जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा
मान्म । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि थालिएको सुरुङ निर्माण काम अन्तिम...
राष्ट्र बैंकको सर्भेक्षण : एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशतसम्म पुग्न सक्छ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले बैंक खाता खोल्न नपाउने
काठमाडौँ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि...
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता...
काठमाडौँ । लघुवित्तहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको...
सराङघाटमा सबस्टेशन निर्माणपछि विद्युत् आपूर्ति सहज
तनहुँ । यहाँको बन्दीपुर गाउँपालिका–६ सराङघाटमा ३३-११ केभी क्षमताको सबस्टेसन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज भएको छ । उक्त सवस्टेशन सञ्चालनमा आएसँगै जिल्लाको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिमा...
सेयर बजारमा १३.९० अंकको गिरावट
काठमाडौँ । बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा आएर रोकिएको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर...
भृकुटीमण्डपमा सुरु भयो छाला जुत्ता प्रदर्शनी
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ ।
नेपाल...
चामल उपभोग गर्ने उपभोक्ता बढे
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन् । बजारमा चामलको मूल्य वृद्धि, ग्रामीण क्षेत्रसम्म...
मेन्छियाम हाइड्रोपावरको आइपिओ आउँदै
काठमाडाैँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित...
काष्ठ कला उद्योगबाट जीवन धान्दै कपाली दम्पती
कास्की । नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण...