सेयर बजारमा ५१ अंकको गिरावट, परिसूचक २७०२ बिन्दुमा
काठमाडौँ । मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ ।
खाद्यवस्तुको मूल्यवृद्धि उच्च : राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति...
कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार सात सय...
काठमाडौँ । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी...
तीन महिनामा भित्रियो चार खर्ब सात अर्ब रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार...
एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका...
झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन
झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड- ४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ ।
घट्यो घर-जग्गाको कारोबार, कात्तिकमा देशभर ९७ हजार एक सय ९६ कारोबार
काठमाडौँ । गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक...
चिया निर्यात ६९ प्रतिशतले बढ्यो
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना...
विदेशी मुद्राको विनिमयदरः कुन घट्यो, कुन बढ्यो ?
काठमाडौँ l नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ...
चार तारेमा स्तर वृद्धि गर्दै सौराहाको ‘होटल जङ्गल क्राउन’
चितवन । चितवनको सौराहामा पछिल्लो समय ठूलो लगानीका होटल खुल्ने क्रम बढेको छ । कतिपय नयाँ होटल थपिएका छन् भने कतिपयले भइरहेका...