यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार...

नेप्से परिसूचक नौ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...

बागमती प्रदेशका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार

बागमती। बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ।

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ । शनिबार मध्यरातिदेखि लागू हुनेगरी निगमले पेट्रोलमा १ रुपैयाँ मूल्य...

व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड, खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८...

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ l नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन...

सरकारद्वारा उखुको मूल्य निर्धारण

महोत्तरी । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा...

‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा कुनै पनि संशोधन नगरेर विगतको व्यवस्थालाई...

तोलामा १६ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।