चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७
चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ ।
क्वाड नेताहरुको शिखर सम्मेलन मे २४ मा हुने
चतुर्भुज सुरक्षा संवाद (क्वाड) राष्ट्रहरू - संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जापान र भारतका नेताहरूको शिखर सम्मेलन मे २४ मा टोकियोमा हुँदैछ।
इथियोपियामा भएको जातीय दंगामा परी बीस जनाको मृत्यु
इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा...
सिरियामा इजरायलको आक्रमण जारी, चार सैनिकको मृत्यु
सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ । केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ ।...
चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सबैभन्दा धेरै सांघाइमा
चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् ।...
म्यान्मारकी नेत्री आङसान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल सजाय
म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक...
परमाणु हतियार प्रणाली थप सशक्त बनाउने उत्तर कोरियाको घोषणा
उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशले परमाणु हतियारको सङ्ख्या बढाउने घोषणा गरेका छन् ।
उत्तर कोरियाली सेनाको...
रुसी विदेशमन्त्री सर्गेईले दिए तेस्रो विश्वयुद्धको चेतावनी
रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार...
चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै, २४ घन्टामा १ हजार ६६१ जनामा संक्रमण
चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।
टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो
अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ।