Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चिनियाँ सेनाको सम्पर्कमा रहेको रेडफक्सट्रोटले भारत लगायतका देशमा साइबर आक्रमण गर्दै आएको दाबी

सन् २०१४ देखि चिनियाँ सेनाको सम्पर्कमा रहेको रेडफक्सट्रोटले भारतलगायत अन्य देशका हवाई, रक्षा, दूरसञ्चार,खानी र अनुसन्धान क्षेत्रलाई आफ्नो आक्रमणको निशाना बनाउँदै आएको...

उत्तर कोरियामा खाद्य संकट ?

उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता...

ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती अस्वीकृत

अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको...

इरानमा नयाँ राष्ट्रपतिका लागि मतदान

इरानमा नयाँ राष्ट्रपतिका लागि शुक्रबार मतदान हुने भएको छ । चार उम्मेदवार मध्ये जित्नेले वर्तमान राष्ट्रपति हसन रुहानीको उत्तराधिकारीको रूपमा पद बहाली...

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको नयाँ फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

जिक्वान, चीन । चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट...

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने

क्यान्बेरा । अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ...

ब्राजिलमा कोभिडबाट एकै दिन करिब तीन हजार जनाको मृत्यु

ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ ।...

बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो

बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ ।...

जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

टोकियो । जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको...

बाइडन र पुटिनकाे पहिलाे भेटः राजदूतहरू छिट्टै ठाउँमा फर्काउने सहमति

अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच स्विट्जरल्यान्डको जेनेभामा भएको पहिलो शिखर सम्मेलनबाट दुवै देशले आआफ्ना राजदूतहरूलाई एक अर्काको...