Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित

लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको सामान्य जनजीवन प्रभावित भएको छ ।...

बङगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यवसायीक भवनमा आइतबार...

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनामा परीक्षण उत्पादन शुरु

बेइजिङ, १४ असार। चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी...

सोमालियामा आइतबार भएका हिंसामा परी ४१ जनाको मृत्यु

१४ असार । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको...

भारतमा गत २४ घण्टामा थप ४६ हजार १४८ कोरोनाबाट सङ्क्रमित, ९७९ को मृत्यु

१४ असार । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड...

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

१३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले...

भारतमा थप ५० हजार सङ्क्रमित, ५७ हजार ९४४ सङ्क्रमणमुक्त

१३ असार । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा...

कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउनकाे घोषणा

१२ असार। कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी कडा खालको लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही...

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको...

जर्ज फ्लोयड हत्या प्रकरण: आरोपी प्रहरीलाई साढे २२ बर्षको जेल सजाय

अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ बर्षको जेल सजाय तोकिएको छ । अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या...