जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर लगानी गर्ने
न्युजापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात् ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको सम्झौता भएको भारतले जनाएको...
युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल
बेलायतको रक्षा मन्त्रालयले रुस युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको बताएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये...
बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव गर्ने सम्भावनाबारे छलफल
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको...
अमेरिकामा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते
संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप
चीनले यहाँका कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबारसम्मको तथ्यांकअनुसार...
रुसी व्यापारीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुँदैन : बेलायती विदेशीमन्त्री
बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने विश्वास व्यक्त गरेकी छन् ।
रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग
रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा...
पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि अघि सारे यस्ता माग
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् । बिहीबार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप...
अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता उपलब्ध गराउने
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् ।
रुसद्वारा अमेरिकी राष्ट्रपति बाइडनविरुद्ध प्रतिबन्ध घोषणा
रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान...