Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन् । ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए...

बेलायतमा एकै दिन ५१ हजार जना सङ्क्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना...

भारतीय सेना प्रमुख सवार हेलिकप्टर तामिलनाडुमा दुर्घटना

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर तामिलनाडुमा दुर्घटना भएको छ । हेलिकप्टरमा भारतीय सेनाका चिफ अफ स्टाफ विपिन रावत, उनकी पत्नी...

श्रीलङ्काको क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु

श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण...

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ...

अमेरिकाले बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गर्ने

अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ ।

भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको संख्या २१ पुग्यो

भारतमा कोभिड-१९ को ओमिक्रोन संस्करणबाट सङ्क्रमित हुनेको संख्या आइतबार बिहान पाँच बाट बढेर साँझ २१ पुगेको छ। दिनको...

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको...

शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा...

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुचीलाई ४ वर्षको जेलसजाय

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्षको जेलसजाय सुनाइएको छ । कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा सुची दोषी पाइएको सैनिक सरकारले...