Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

स्वास्थ्य राम्रै रहे अर्काे पटक पनि राष्ट्रपतिमा उठ्छु– राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू...

म्यानमारमा पहिरो, एकको मृत्यु, ७० बेपत्ता

म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार...

भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३...

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको...

नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी

नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोनाभाइरसको...

मलेसियामा बाढी : १४ को मृत्यु, ७० हजार विस्थापित

मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अत्यधिक बर्षाका कारण बाढी आएर धनजनको क्षति गरेको अधिकारीहरूले...

सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु...

तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएकाे जनाएको हो ।

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक निर्वाचित

ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक...