इरानले आफ्नो माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्ने
इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य...
अफगानिस्तान : तालिवानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित
अगस्ट १५ मा तालिबान समूहले सत्ता सम्हालेपछि अफगानिस्तानमा ३९.५९ प्रतिशत सञ्चार माध्यम र करिब ६० प्रतिशत पत्रकार रोजगारी गुमाएको बताइएको छ ।...
विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित
अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । महिलाप्रतिको तालिबानको...
विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु
अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानीमा भएको विस्फोटमा हक्कानी...
भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार...
नाइजेरियामा सैनिक कारबाहीमा २९ विद्रोहीको मृत्यु
नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ । अतिवादीहरूको...
विश्वकप फुटबलको खेल तालिका परिवर्तन
विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने...
मलेसियामा एकै दिन चार हजार आठ सय ३१ मा कोरोना सङ्क्रमण, दशको मृत्यु
मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण...
जनवरीदेखि हालसम्म कङ्गोमा लगभग नौ लाख मानिस विस्थापित
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय निकायले बुधबार देशको पूर्वी भागमा जारी...
भारत र बेलाइतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता
भारत र बेलाइतले गत महिना भारत-बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता सम्पन्न गरेको छ । वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार...