पेरुमा १४ महिनामा चार जना विदेशमन्त्रीले राजीनामा दिए
पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री...
बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने
अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी...
वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते
वेस्ट बैंकको नाब्लस शहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् ।
न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता
न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।...
मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा पाँच जना मृत फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका...
बेलायतका राजा चार्ल्स तृतीयको सम्बोधनः यो मेरो परिवारको लागि पनि परिवर्तनको समय हो
‘म आज तपाईँहरूसँग गहिरो दुखका साथ बोलिरहेको छु। आफ्नो जीवनभर महामहिम महारानी- मेरी प्यारी आमा- म र मेरो सम्पूर्ण परिवारका लागि एक...
राष्ट्रसङ्घका प्रमुखद्वारा जलवायु परिवर्तनबारे ‘उदासिन’ नबन्न विश्व समुदायसँग आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विनाशकारी मनसुनी बाढीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गरेका छन् । भ्रमणका क्रममा पाकिस्तानी...
भारतले टुक्रा चामल निर्यातमा रोक लगायो
भारतले टुक्रा चामल (कनिका)को निर्यातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार...
पाकिस्तानमा बाढीका कारण २४ घण्टामा ३६ जनाको मृत्यु
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु...
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुग्यो
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको छ भने ३० जना अझै...