भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु
नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले...
पश्चिम एसियामा अमेरिका र नेटोको उपस्थिति सङ्कटको कारणः इरानी राष्ट्रपति
इरानी राष्ट्रपति इब्राहिम राईसीले (पश्चिम एसिया) क्षेत्रमा संयुक्त राज्य अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा "विनाश, कब्जा...
‘आर्थिक मन्दीको चपेटामा परेको बेलायतले कर कटौतीसँगै मुद्रास्फितिको सामना गर्ने’
बेलायतको नयाँ सरकारले दशकौं यताकै उच्च मुद्रास्फीतिको चपेटामा परेका घरपरिवार र व्यवसायलाई सहयोग गर्न शुक्रबार अर्बौं पाउण्डको प्याकेज सार्वजनिक गरेको छ ।...
सङ्ख्या बढ्दै जाँदा फिनल्याण्डले रूसीहरूको प्रवेशमा नियन्त्रण गर्ने
मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार...
काबुलको मस्जिद नजिकै विस्फोट, चारजनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी चार जनाको मृत्यु भएको एक अस्पतालले जनाएको...
न्युयोर्कमा चिनियाँ र युक्रेनी विदेशमन्त्रीबीच भेटवार्ता
चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको...
सिरियाको तटमा आप्रवासी डुंगा दुर्घटना : ५३ जनाको मृत्यु
सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिनुभएको छ...
लाओसमा पच्चीस हजारभन्दा बढी डेङ्गु सङ्क्रमित
लाओसमा गत पुषदेखि देशभर डेङ्गु ज्वरोका कुल २५ हजार पाँच सय ४६ जना सङ्क्रमित भएका छन् । वितेका २४ घण्टामा डेङ्गु ज्वरोका...
फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु
फिलिपिन्समा शुक्रबार २,३७८ जनामा नयाँ कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९३२,१५५ पुगेको छ...
कम्बोडियामा डुङ्गा पल्टिदाँ, २३ चिनियाँ नागरिक बेपत्ता
कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।