हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी
बेरुत । लेबनानमा सक्रिय हिजबुल्लाह समूहले दुई महिनाअघि इजरायली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी भइरहेको बताएको छ ।
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
काठमाडौं । यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।...
युद्धविरामपछि लेबनानी सेनाले दक्षिणी क्षेत्र सुदृढ गर्ने
बेरुत । लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले बुधबार लागू भएको युद्धविरामको सम्मान गर्दै र इजरायललाई पछि हट्न आग्रह गर्दै देशको दक्षिणी क्षेत्रमा सेनालाई...
हतियारबारे छलफल गर्न युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा
सोल । युक्रेनलाई दक्षिण कोरियाको सम्भावित सैन्य सहयोगका बारेमा अधिकारीहरूबीच छलफल हुने समाचारपछि युक्रेनका रक्षामन्त्री दक्षिण कोरियामा आइपुगेको र द्विपक्षीय बैठकहरू गरिरहेको...
लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत
एजेन्सी । लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।
युद्ध विराम पछि बेरुतका विस्थापित बासिन्दा घर फर्के
बेरुत(लेबनान) । युद्धविराम लागू भए पछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय...
इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार : बाइडेन
वासिङ्टनडीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको...
प्रतिकुल मौसमका कारण श्रीलङ्कामा ८२ हजार भन्दा बढी प्रभावित
श्रीलङ्का । श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन्...
युद्धविराम गर्ने सहमतिबीच लेवनानमाथि इजरायली आक्रमण जारी
इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति बनेको छ । तर यसलाई कार्यान्वयनमा ल्याउन अझै केही समय लाग्ने जनाइएको छ ।
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
मस्को (रुस) । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका...