बाइडनद्वारा फौजदारी मुद्दा खेपिरहेका आफ्ना छोरालाई क्षमादान
बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक क्षमादान दिएका छन् ।
अफगानिस्तानमा अफिम उत्पादन गर्ने १०० जना पक्राउ
काबुल । उत्तरपूर्वी अफगानिस्तानमा अफिम खेती गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ ।
बदख्सान प्रान्तमा प्रहरीको...
चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण
बेइजिङ । शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको...
फ्रान्सले आगामी फेब्रुअरीमा एआई शिखर सम्मेलनको आयोजना गर्ने
पेरिस । फ्रान्सले फेब्रुअरी १०–११ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । उक्त सम्मेलन एआईको वातावरणीय प्रभाव,...
पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव
पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव देखिएको छ । दक्षिणी सिन्ध प्रान्तका खडेरी परेको क्षेत्रमा पानीको अभाव देखिएको हो ।
बङ्गलादेशको अदालतद्वारा पूर्वप्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमण गरेको अभियोग खारेज
ढाका । पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध सन् २००४ को घातक ग्रेनेड आक्रमणको मास्टरमाइन्डको आरोपमा एक शीर्ष बङ्गलादेशी राजनीतिज्ञलाई दोषमुक्त गरिएको छ ।...
पुटिनद्वारा सन् २०२५ देखि २०२७ सम्मका लागि बजेट अनुमोदन
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गरेका छन्। उनले सन् २०२६ देखि २०२७ सम्मका लागि...
इयूका नयाँ पदाधिकारी किएभ भ्रमणमा
किएभ । युरोपेली सङ्घका नयाँ उच्च कूटनीतिज्ञ काजा कल्लास र युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले जिम्मेवारी सम्हालेको पहिलो दिन इयूको नयाँ नेतृत्वको...
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
नयाँदिल्ली । छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।
एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका...