अनिल कपूरको तस्विर र आवाज बिना अनुमति प्रयोग गर्न प्रतिबन्ध
काठमाडौं । दिल्ली उच्च अदालतले अभिनेता अनिल कपुरको नाम, तस्विर र आवाजलाई उनको अनुमति बिना व्यावसायिक रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
पूर्वी चीनको जियाङ्सुमा भीषण आँधी, पाँच जनाको मृत्यु
पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
पूर्वप्रधानमन्त्री सरिफद्वारा पाकिस्तान सरकारको आलोचना
इस्लामबाद । प्रवासमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गरेका छन्।
स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता...
अजरबैजानद्वारा काराबाखमा कारबाही सुरु, आत्मसमर्पण गर्न आग्रह
बाकु । अजरबैजानले नागोर्नो–काराबाख क्षेत्रबाट अलग्गिएको नागोर्नो–काराबाख क्षेत्रविरुद्ध मङ्गलबार एक अभियान सुरु गरेको छ र अर्मेनियाली पृथकतावादीहरूको आत्मसमर्पणको माग गर्दै यो ‘अन्त्यसम्म...
राष्ट्रसङ्घको महासभामा जेलेन्स्कीको सम्बोधन, रुसले नरसंहार गरेको आरोप
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार गरेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले...
अमेरिकी आयातमा प्रतिशोधात्मक कर लगाउने निर्णय फिर्ता लिन चीनको अपिल
जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)ले स्टिल र आल्मुनियममा अर्बौं मूल्यको अमेरिकी आयातमा कर लगाउनु गलत भएको भन्दै गत महिना गरेको निर्णय...
युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव
युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने...
नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा परी ६ जनाको मृत्यु
नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी...
पाँच दिनभित्र देश छाड्न क्यानडाका उच्च कुटनीतिज्ञलाई भारतको निर्देशन
भारत र क्यानडाबीच कुटनीतिक सम्बन्धमा केही चिसोपना आएको छ । भारतले क्यानडाका एक उच्च कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ...
२४ घण्टामा बंगलादेशमा डेङ्गुबाट तीनहजार भन्दाबढी सङ्क्रमित
बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा तीन हजार १२२ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन् । यस वर्ष एकै दिनमा अस्पताल...