Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त

कोलम्बो । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको...

फिलिपिन्समा रेडियो प्रसारकको स्टुडियोभित्रै गोली हानी हत्या

फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा...

बाबुले छोरीलाई ‘बन्धक’ बनाएपछि ह्याम्बर्ग विमानस्थलमा उडान अवरूद्ध

हतियार र विस्फोटक पदार्थले सुसज्जित एक बाबुले आफ्नो छोरीलाई ह्याम्बर्ग विमानस्थलमा बन्धक बनाएर राखेको भन्दै उनलाई छुटाउन प्रयास गरिरहेको जर्मनीका प्रहरी वार्ताकारहरूले...

पाकिस्तानको कपास उत्पादनमा ८२ प्रतिशतले वृद्धि

पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ । गत वर्ष बाढी...

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

नयाँदिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन्।

तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिमको उत्पादनमा ९५ प्रतिशतले गिरावट

तालिबान अधिकारीहरूले पप्पीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख...

इथियोपियामा बाढीमा परी कम्तीमा २० जनाको मृत्यु

इथियोपियाको सोमाली राज्यमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीमा परी २० भन्दा बढीको मृत्यु भएको र १२ हजारभन्दा बढी मानिस आफ्नो घर...

गाजास्थित राष्ट्रसङ्घको स्कुलमा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु

शनिबार इजरायलले संयुक्त राष्ट्रसङ्घको एक स्कुलमा गरेको आक्रमणमा १५ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त...

भारतमा औषधि कारखानामा आगलागी हुँदा सातजनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका...

बङ्गलादेशमा आन्दोलनरत श्रमिक र प्रहरीबीच झडप

ढाका । बङ्गलादेशको राजधानी ढाकामा मजदुरको ज्याला तीन गुणा बढाउन माग गर्दै सुरु भएको विरोध प्रदर्शनको अवज्ञा गर्दै कारखानाहरू पुनः सञ्चालनमा आएपछि...