चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् ।
चीन र अमेरिकाका नेता...
सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने
बैङ्कक । नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना...
उत्तराखण्डमा सुरुङ भत्किएको स्थानमा तेस्रो दिन पनि उद्धार कार्य जारी
देहरादुन (भारत) । उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष...
इन्धन अभावका कारण गाजामा संयुक्त राष्ट्संघका गतिविधि बन्द हुने अवस्थामा
गाजा स्ट्रिप । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीले सोमबार बताएअनुसार इजरायल र हमास बीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा...
पुर्व प्रधानमन्त्री डेविड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त
पुर्व प्रधानमन्त्री डेविड क्यामरुन बेलायतको विदेशमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री ऋषि सुनकले आज सरकार पुनर्गठन गर्दै ५७ बर्षिय पुर्वप्रधानमन्त्री डेविड क्यामरुनलाई...
बेलायतकी गृहमन्त्री ब्रेभरम्यान बर्खास्त
लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो सरकारका गृहमन्त्री सुएला ब्रेभरम्यानलाई बर्खास्त गरेका छन् ।
उनले प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरुप्रति...
इजरायलले नयाँ नेटो सदस्य फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने
इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि ३१७ मिलियन युरो (४,३४० मिलियन) सम्झौताको घोषणा गरेको छ ।
पाकिस्तानबाट एकैदिन ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
पाकिस्तानबाट एकैदिन ६ भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा...
उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका कामदार सकुशल
उत्तरकाशी (भारत) । उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् ।...
भारतीय प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच छलफल
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्धन गर्ने प्रयासबारे...