Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

गाजामा मानवीय सङ्कट रोक्न विश्वले तुरुन्त कदम चाल्नुपर्छ : चिनियाँ विदेशमन्त्री

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले...

इजरायल र हमासबीच बन्धक रिहा गर्ने विषयको वार्ता सहमति नजिक

प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौता अब ‘सामान्य’ र...

बङ्गलादेशमा प्रभावशाली विपक्षी दलमाथिको प्रतिबन्ध कायमै

बङ्गलादेशको सर्वोच्च अदालतले जनवरीमा हुने चुनावअघि राजनीतिक तनाव बढ्दै गएपछि देशको सबैभन्दा ठूलो इस्लामिक समूहलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएको छ ।

इरानी र्‍यापर तुमाज सालेही जमानतमा रिहा

हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्यापरलाई इरानी अधिकारीहरूले...

पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगे : राष्ट्रसङ्घ

काठमाडौँ । पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगेका छन् । पाँच सयभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बोकेका तीन वटा डुङ्गा आइतबार इण्डोनेसियाको सबैभन्दा...

उत्तराखण्डमा सुरुङमा फसेका कामदारको अझै उद्धार हुन सकेन, नयाँ सुरुङ बनाउने तयारी

देहरादुन (भारत) । भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई...

बङ्गलादेश क्रिकेटका कप्तान शकिब राजनीतिमा प्रवेश

बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आमनिर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश...

गाजाको एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा एकसय प्यालेस्टिनीको मृत्यु

इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा एकसय प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

गाजा अस्पतालको गेटमा सामूहिक चिहान भेटियो

एजेन्सी । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको गेटमा सामूहिक चिहान फेला परेको छ । इजरायलले अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स्थिति दर्दनाक बनेको...

चीनसँगको आपसी विश्वास अभूतपूर्व स्तरमा पुगेको पुटिनको भनाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीन आपसी विश्वासको अभूतपूर्व स्तरमा पुगेको बताएका छन्। नवौँ सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चको पूर्ण सत्रमा...