Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इजरायलद्वारा अल–शिफा अस्पतालका निर्देशक पक्राउ

गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका निर्देशक र अन्य केही स्वास्थ्यकर्मीलाई इजरायली सेनाले बिहीबार पक्राउ गरेको छ । एक चिकित्सकले...

निसानले विद्युतीय कार उत्पादनका लागि बेलायतमा एक अर्ब पाउन्ड लगानी गर्ने

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १.० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको...

डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने

नयाँ दिल्ली । भारतका संघीय मन्त्री अश्विनी वैष्णवले बिहीबार डिपफेकको सामना गर्न सरकारले चाँडै नयाँ नियमहरू कार्यान्वयनमा ल्याउने बताए ।

भारतको उत्तराखण्डमा सुरुङमा फसेका कामदारहरूको उद्धारको प्रयास अझै जारी

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना  कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी...

नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा

बेइजिङ । बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ द्वारा बुधबार जारी वरियतामा उल्लेख छ । 

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति र स्वच्छता सेवाहरू सुदृढ बनाउने प्रयासमा सहयोग गर्नका लागि १६ करोड ३० लाख अमेरिकी डलरको...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध...

बन्धक सम्झौता ‘नैतिक कर्तव्य’ : इजरायली राष्ट्रपति

एजेन्सी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गाजामा बन्धक बनाइएका करिब ५० जना इजरायली महिला तथा बालबालिकाको रिहाइका लागि योजनाबद्ध सम्झौताबारे बुधबार एक...

इजरायल र हमासबीच बन्धकलाई मुक्त गर्ने सम्झौताको राष्ट्रसङ्घद्वारा स्वागत

जेनेभा । संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको स्वागत गरेको छ ।

भारत–क्यानाडा कुटनीतिक गतिरोधका बीच जी-२० सम्मेलनमा जस्टिन ट्रुडोले उपस्थिति जनाउने

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने भएका छन् । ट्रुडोका अधिकारीहरूले बुधबार उनी बैठकमा...