Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतको गुजरातमा चट्याङ लागेर १८ जनाको मृत्यु

अहमदावाद । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरियाको युवा जनसङ्ख्या आगामी ३० वर्षमा आधा हुने अनुमान

सोल ।  तीव्ररूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानीरूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या...

कोप-२८ जलवायु शिखर सम्मेलनमा बाइडेन सहभागी नहुने

वासिङ्टन । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति...

चीनमा फैलिएको निमोनिया बारे यथार्थ सार्बजनिक गर्न डब्लुएचओको आग्रह

बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले...

भारतीय प्रधानमन्त्री मोदीद्वारा वैवाहिक समारोह स्वदेशमा नै गर्न आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् ।

हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण

हमासले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ । इजरायल–हमास अस्थायी युद्धविरामको तेस्रो दिन थप १३ जना इजरायली, तीनजना...

बङ्गलादेशमा १० महिनामा दुई हजार पाँचसय महिला तथा बालिका हिंसाको शिकार

बङ्गलादेशमा पछिल्लो १० महिनामा ३९७ जना महिला बलात्कृत भएको अधिकारवादी संस्था बङ्गलादेश महिला परिषद् (बिएमपी) ले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

इजरायली आक्रमणमा हमासका ब्रिगेड कमान्डर र अन्य तीन सैनिक नेताको मृत्यु

हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार...

दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा

छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएका छन्...

म्यान्माको सशस्त्र समूहद्वारा चीन–म्यान्मा सीमामाथि कब्जा

म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण गरेको छ । अक्टोबरमा...